सिड्नी । ललितपुर साना गाउँबाट अध्ययनका लागि अस्ट्रेलियाको सिड्नी आएकी रमिला मर्हजनको मृ’त्यु भएको छ ।
उनी दुई वर्षअघि अध्ययनका लागि अस्ट्रेलिया आएकी हुन् । ब्रेन ट्यु’मर समस्या देखिए र त्यसको उपचारका क्रममा उनको मृ’त्यु भएको नागरिक खबरले जनाएको छ।
श्रीमान सञ्जय महर्जन पनि उनीसँगै थिए। रमिलाको दा’हसंस्कार सोमबार अस्ट्रेलियामै गरिएको छ।
रमिला ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँस्थित अनन्त इङ्लिस स्कुलबाट एसएलसी गरी बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएकी थिइन्।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist] SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6
तपाईको प्रतिक्रिया