Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनितेशजंग कुँवर ब्रिजवेनमा । ‘अटम फेष्टिभल’ हुदै

नितेशजंग कुँवर ब्रिजवेनमा । ‘अटम फेष्टिभल’ हुदै


ब्रिजवेन
युवा पुस्ताले रुचाएका गायक नितेशजंग कुँवर आफ्नो सांगतिक प्रस्तुतीका लागि व्रिजवेन आउने भएका छन् ।
मार्च १० तारिखमा व्रिजवेनको द मेटमा हुन लागेको अटम फेष्टिवलमा कुँवर सहभागी हुदैछन् । यो फेष्टिवलको आयोजना गरेका हुन् नेप व्रिज र फरयवर योङ फुटवल क्लबले ।
सांगेतिक कार्यक्रममा सहभागी हुन २० डलर टिकट शुल्क तोकिएको छ । यस कार्यक्रमलाई एबिसी ग्लोबल कन्सल्टेन्सीले मुख्य प्रायोजन गरेको हो ।
नितेशजंगका फल्टीमाया र १२ वर्षे ठिटो जस्ता गित हिट छन् ।
यसअघि सन् २०१७ मा व्रिजवेन आएका नितेशको कन्सर्ट सोल्ड आउट भएको थियो ।
यसपाली पनि उनको म्युजिक फेष्टिवल भव्य हुने आयोजकले आशा गरेकाछन् ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6