Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभारतीय अभिनेता अमिताभ र अभिषेक बचनमा कोरोना पुष्टि

भारतीय अभिनेता अमिताभ र अभिषेक बचनमा कोरोना पुष्टि


भारतीय अभिनेता अमिताभ बचनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । बीबीसी हिन्दीका अनुसार अमिताभ वचन आफैले ट्वीट गर्दै आफू संक्रमित भएको खुलासा गरेका हुन् ।

उनले ट्वीटमा आफूमा कोरोना संक्रमण पोजेटिभ देखिएकाले अस्पतालमा भर्ना भएको बताएका छन् । उनले आफ्ना नजिककाको क्यान्ट्याक टे«स्ट भएपनि रिजल्ट आउन बाँकी रहेको बताएका छन् ।

त्यस्तै, उनका छोरो अभिषेक बचनले पनि केही बेरमा ट्वीट गरी आफूपनि संक्रमित भएको बताएका छन् । दुबैजनालाई मुम्बइको नानाभिटा अस्पतालमा राखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6