Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअस्ट्रेलियाको मेलवर्नमा दुई हप्ताका लागि थपियो लकडाउन

अस्ट्रेलियाको मेलवर्नमा दुई हप्ताका लागि थपियो लकडाउन


काठमाडौं, एजेन्सी । अस्ट्रेलियाको मेलबर्नमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएको भन्दै लकडाउन दुई हप्ताका लागि थप गरिएको छ । मेलबर्नका अधिकारीहरुका अनुसार कोभिड–१९ को नयाँ केसहरु अझै नघटेका कारण कडा खालको लकडाउन दुई हप्ता थप गरिएको हो ।

भिक्टोरिया राज्यका प्रमुख ड्यानिएल एण्ड्रयूले सेप्टेम्बर २८ सम्म मेलबर्गनमा लकडाउन लागु हुने बताएका छन् । अक्टोबरदेखि क्रमवद्ध रुपमा प्रतिबन्ध फुकुवा गरिने उनले जानकारी दिए । अस्ट्रेलियामा कोरोना भाइरस संक्रमणको दोस्रो लहरको इपिसेन्टर भिक्टोरिया राज्य बनेको छ । कोभिड–१९ बाट अस्ट्रेलियाका मृत्यु भएका ७५३ जनामध्ये ९० प्रतिशत भिक्टोरियाका छन् । अस्ट्रेलियामा हालसम्म २६ हजारभन्दा बढी संक्रमित पहिचान भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6