Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल वायुसेवा निगमका वरिष्ठ पइलट विजय लामा कोरोना पुष्टि भएसँगै आइसोलेसनमा

नेपाल वायुसेवा निगमका वरिष्ठ पइलट विजय लामा कोरोना पुष्टि भएसँगै आइसोलेसनमा


काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ । स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा क्याप्टेन लामालाई कोरोना पुष्टि भएको हो ।

आइतबार स्वाब दिएका आमा रिपोर्ट आएसँगै सोमबार बिहानदेखी सोल्टी होटलको आइसोलेसनमा भर्ना भएका छन् । उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई समेत संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक तीन दिनअघि दुबै क्याप्टेनले शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए ।

लामाले सामाजिक सञ्जाल मार्फत आफू सोल्टीको आइसोलेसन भर्ना भएको र बेलायती क्याप्टेन कोल्हात्कर समेत सँगै रहेको बताएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6