Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसामाजिक अभियन्ता गोविन्द केसीलाई कोरोना संक्रमण, टिचिङ अस्पताल भर्ना

सामाजिक अभियन्ता गोविन्द केसीलाई कोरोना संक्रमण, टिचिङ अस्पताल भर्ना


काठमाडौं । सामाजिक अभियान्ता डा.गोविन्द केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले बिहीबार त्रिशुली अस्पतालमा कोरोना परीक्षण गरेका थिए ।

डा.केसीलाई रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि हाल त्रिवि शिक्षण अस्पताल (टिचिङ)को कोभिड आइसोलेसनमा भर्ना गरिएको छ । केसीका सहयोगी प्रितम सुवेदीले अहिले केसीको उपचारार्थ महाराजगञ्जस्थित शिक्षण अस्पतालको गणेशमान भवनमा भर्ना गरिएको जानकारी दिनुभयो ।

यसअघि उनका भाइ केशवलाई कोरोना पुष्टि भएको थियो । केशवको पनि हाल सोही अस्पतालमा उपचार भइरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6