Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअफगानिस्तानको काबुलमा रकेड आक्रमण, ८ को मृत्यु, ३१ घाइते

अफगानिस्तानको काबुलमा रकेड आक्रमण, ८ को मृत्यु, ३१ घाइते


एजेन्सी, काबुल । अफगानिस्तानको राजधानीमा शनिबार भएको रकेट आक्रमणमा परी आठ जनाको ज्यान गएनको छ । अफगानिस्तानको राजधानी काबुलमा आतंककारी समूहले करिब २३ राउण्ड रकेट आक्रमण गरेको घटनामा परेर ८ जनाको मृत्यु भएको र अन्य ३१ जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका हुन् ।

अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको सम्लग्नता रहेको आरोप लगाएपनि आधिकारिक रुपमा तालिवान समूहले यसबारे मुख खोलेको छैन । गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गरेको जानकारी गराएका छन् । Photo By : REUTERS



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6