यी हुन सन्सारकै राम्री १९ वर्षीया मोडल (तस्विरसहित)
एजेन्सी । १९ वर्षकी मोडल येल शेल्बियाले टीसी क्यालेन्डरको सबैभन्दा राम्री १०० युवतीको लिस्टमा आफूलाई पहिलो स्थानमा उभ्याउन सफल भएकी छन् ।

येलको जन्म इजरायलको एक सानो शहरमा एक यहुदी परिवारमा भएको हो । तर उनी इन्स्टाग्राममा १ मिलियनभन्दा धेरै फलोअर्स रहेकाले संसारभर चर्चामा छिन् ।
१६ वर्षको उमेरमा मोडलिङ शुरु गरेकी उनी अहिले ३६ वर्षीय अर्बपति ब्रेण्डन कोर्फसँग डेट गरिरहेकी छन् । ब्रेण्डन अमेरिकाका अर्बपति बिजनेसम्यान सम्नर रेडस्टोनका नाती हुन् ।
















तपाईको प्रतिक्रिया