Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएउटा मात्रै डोज लगाउदा हुने भ्याक्सिन सुरक्षित र प्रभावकारी ठहर

एउटा मात्रै डोज लगाउदा हुने भ्याक्सिन सुरक्षित र प्रभावकारी ठहर


एजेन्सी । अमेरिकामा कोरोना भाइरसविरुद्धको तेस्रो भ्याक्सिन पनि निकै सुरक्षित र प्रभावकारी पाइएको छ । अमेरिकी नियामक संस्था एफडिएले जोनसन एण्ड जोनसन कम्पनीको भ्याक्सिन निकै सफल र सुरक्षित रहेको प्रमाणित गरेको हो ।

भ्याक्सिनमाथि लामो जाँच र परीक्षण गर्दै एफडिएले सो भ्याक्सिन प्रयोगमा खुला गरेको छ । यो भ्याक्सिन फाइजर र मोडर्न भ्याक्सिन भन्दा बढी सस्तो र प्रभावकारी हुने अपेक्षा गरिएको छ । यो भ्याक्सिन एक डोज मात्र दिन पर्ने जनाइएको छ । अन्य भ्याक्सिनहरु भने दुइवटा डोज दिनुपर्ने प्रावधान छ । यो भ्याक्सिनको अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलमा परीक्षण भैसकेकाले अब अन्य देशमा पनि निकासी गरिने जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6