Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचीनले बढायो नेपाललाई अनुदानमा दिने कोभिड खोपको मात्रा, अब ८ लाख डोज

चीनले बढायो नेपाललाई अनुदानमा दिने कोभिड खोपको मात्रा, अब ८ लाख डोज


काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्या बढाएर आठ लाख डोज पु¥याएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ एक ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप कोरोनाविरुद्धको भ्याक्सिन दिने निर्णय भएको जानकारी दिनुभएको हो ।

सुरुमा ३ लाख डोज दिने घोषणा गरेको चीनले पछि बढाएर ५ लाख पु¥याएको सोमबार फेरी थप ३ लाख डोज खोप दिने घोषणा गरेको छ । चीनको खोपले नेपालमा आपतकालीन प्रयोगका लागि अनुमित प्राप्त गरेपनि अनुदानको खोप कहिले नेपाल आउने निश्चित भएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6