Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaहोबार्टको ग्लेनोर्कीबाट नेपाली युवा बेपत्ता, खोजीमा प्रहरी

होबार्टको ग्लेनोर्कीबाट नेपाली युवा बेपत्ता, खोजीमा प्रहरी


ब्रिजबेन, अष्ट्रेलिया । होबार्टको ग्लेनोर्कीबाट एक नेपाली युवा बेपत्ता भएका छन् । ७ दिनदेखि परिवारको सम्पर्कमा नआएपछि खोजि गरिदिन भन्दै परिवारका सदस्यहरुले प्रहरीमा निवेदन दिएका हुन ।

खोजीलाई तिव्र बनाएको प्रहरीका अनुसार नेपाली भाषा जान्ने तर सीमित मात्र अंग्रेजी ज्ञान भएका हेम विश्वलाई ६ दिनअघि ग्लेनोर्कीमा देखिएको र त्यसपछि कुनै खबर प्राप्त नभएको पाइएको छ । तास्मानिया प्रहरीले सूचना नै जारी गरेर यदि कतै हेमलाई देखेमा प्रहरीमा खबर गरिदिन आग्रह गरेको छ । हराएका हेम बारेमा थप विवरण खुल्न सकेको छैन । घटना बारे अनुसन्धानसहित खोजीमा स्थानीय प्रहरी जुटेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6