Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रतिभाको खोजी तथा रोजगारीको लक्ष्यसहित जम्मु काश्मीरमा नयाँ फिल्म नीति

प्रतिभाको खोजी तथा रोजगारीको लक्ष्यसहित जम्मु काश्मीरमा नयाँ फिल्म नीति


एजेन्सी, जम्मु काश्मीर । भारतको जम्मु काश्मीर प्रशासनले स्थानीय क्षेत्र प्रबद्र्धन तथा रोजगार सिर्जना लागि नयाँ फिल्म नीति अबलम्बन गर्ने भएको छ । जम्मु काश्मीरमा स्थानीय पर्यटन प्रबद्र्धन र फिल्म क्षेत्रमा स्थानीय प्रतिभाहरुलाई प्रोत्साहन गर्न फिल्म सम्बन्धी नयाँ नीति निर्माण गरिरहेको छ ।

जम्मु काश्मीरका विभिन्न ठाउँमा सुटि लगायत फिल्म सम्बन्धि काममा प्रोत्साहन गर्न नयाँ नीति निर्माण गर्ने भएको हो । अभिनय, नृत्य, फेसन, कोरियोग्राफी, विज्ञापन जस्ता क्षेत्रमा प्रतिभाशाली व्याक्तिहरुलाई अवसर र रोजगार उपलब्ध हुने उदेश्यले पनि नयाँ फिल्म नीति अबलम्बन गर्ने भएको हो । फिल्म निर्माणमा जम्मु काश्मीरका स्थानीय प्रतिभाहरुको सीप उजागर गर्ने तथा स्थानीय पर्यटन प्रबद्र्धन हुने लक्ष्य राखिएको छ । स्रोत : लेटेस्ट्ली



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6