Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsशनिबारबाट युरोकपको नकआउट चरणका खेल, यी टिम प्रतिस्पर्धी

शनिबारबाट युरोकपको नकआउट चरणका खेल, यी टिम प्रतिस्पर्धी


एजेन्सी, काठमाडौं । युरोपका विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत नकआउट चरणका खेल शनिबारबाट हुँदैछन् । बुधबार रातीबाटै समूह चरणका खेलहरु सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमको एकिन भएको हो ।

नकआउट चरणमा १६ टिमले स्थान बनाएका छन् । ६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येका उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् । यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा आफूलाई सुरक्षित गरेका छन् ।

यी हुन् अन्तिम १६ का प्रतिद्वन्दी
वेल्स विरुद्ध डेनमार्क
इटाली विरुद्ध अष्ट्रिया
नेदरल्यान्ड्स विरुद्ध चेक रिपब्लिक
बेल्जियम विरुद्ध पोर्चुगल
क्रोएसिया विरुद्ध स्पेन
फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड
इंग्ल्यान्ड विरुद्ध जर्मनी
स्विडेन विरुद्ध युक्रेन



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6