लामाे बिदापछि खुल्याे सिड्नीकाे महावाणिज्य दूतकाे कार्यालय । पहिलाे दिन सेवाग्राहीकाे घुईचाे

नयाँ वर्ष र क्रिसमसकाे लामाे छुट्टीपछिकाे पहिलाे दिन सिड्नीस्थित महावाणिज्य दुतावास कार्यलयमा सेवाग्राहीकाे घुइचाे लागेकाे छ ।
सवारी चालक अनुमति पत्रकाे प्रमाणिकरण, नाताप्रमाणित र भिषा आवेदन जस्ता सेवा लिनकाे घुईचेा लागेकाे हाे ।















तपाईको प्रतिक्रिया