Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsराजदूत लक्की शेर्पाबारे निर्णय नहुदा के हुदैछ अष्ट्रेलियामा ? नेपाली समाज के भन्छन् लक्की बारे (विशेष भिडियो रिपोर्ट सहित)

राजदूत लक्की शेर्पाबारे निर्णय नहुदा के हुदैछ अष्ट्रेलियामा ? नेपाली समाज के भन्छन् लक्की बारे (विशेष भिडियो रिपोर्ट सहित)


सिड्नी

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथी लागेको आरोपका बारेमा पराराष्ट्र मन्त्रालयले छानविन गरिसकेको छ । प्रतिवेदन तयार भएको दुइ साता भन्दा बढी बितिसके पनि सरकारले अझैसम्म केही निर्णय लिन सकेको छैन ।

समयमा निर्णय नहुदा अष्ट्रेलियाको नेपाली समाजमा अन्यौलता थपिएको छ । नेपाली समाजमा काम गर्ने तथा राम्रो राजदूतको छवी बनाएकी लक्की शेर्पामाथीको छानविन समयमै नटुगिंदा यहाँको समुदायमा वितृष्णा समेत बढेको छ ।

यहि पृष्ठभूमिमा हामीले अष्ट्रेलियाका नेपाली समुदायका व्यक्तिहरुलाई दुइ वटा प्रश्न राखेका छौ । राजदूत छानविन बारे सरकारलाई के भन्न चाहनुहुन्छ ? र अर्को राजदूत शेर्पाको डेढ वर्षे कार्यकाललाई कसरी मुल्यांकन गर्नुहुन्छ ?

उनीहरुले दिएको प्रश्नको उत्तर जस्ताको तस्तै भिडियो रिपोर्टमा हेर्नुहोस्



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6