Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsकार दुर्घटनामा परि अष्ट्रेलियामा एक नेपालीकाे मृत्यु

कार दुर्घटनामा परि अष्ट्रेलियामा एक नेपालीकाे मृत्यु


सिड्नी
न्यु साउथ वेल्स राज्यकाे ओलङ्गनमा सडक दुर्घटनामा परि एक नेपाली युवककाे मृत्यु भएकाे छ।
सिड्नीबाट दक्षिणी भेगमा पर्ने प्रिन्सेस राजमार्गमा राेकिराखेकाे ट्रकमा ठाेकिएर दुर्घटना भएकाे स्थानिय संचारमाध्यमहरुले जनाएकाे छ ।
घटना बिहिबार साझकाे हाे । चालककाे घटनास्थलमै मृत्यु भएकाे थियाे ।
घटना भएकाे स्थानमा हुस्सु लागेकाले सडकमा राेकेकाे ट्रक नदेख्दा दुर्घटना भएकाे हुनसक्ने बताईएकाे छ ।
दुर्घटनामा ज्यान गुमाउने चितवनकाे ३५ वर्षिय युवक रहेकाे गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले पुष्टी गर्नुभयाे ।
मृतककाे एक छाेरी र श्रीमति छन् । ओलङ्गनमा बस्ने उनी ४ वर्षअघि अष्ट्रेलिया आएका थिए ।
मृतककाे शव ओलङ्गन अस्पतालमा राखिएकाे छ । समाजिक अगुवाहरु अस्पताल जाने क्रममा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6