Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसमुन्द्रमा सुरक्षित पौडी खेल्न नेपाली विद्यार्थीलाई प्रशिक्षण (विशेष भिडियो रिपोर्ट)

समुन्द्रमा सुरक्षित पौडी खेल्न नेपाली विद्यार्थीलाई प्रशिक्षण (विशेष भिडियो रिपोर्ट)


अघिल्लो शनिवार सिड्नीको तामारामा समुन्द्री तटमा झण्डै ६० जना नेपाली विद्यार्थी भेला भए । भिजन फर मोटिभेसन युवा समुहको निम्तोमा उनीहरु त्यहा पुगेका थिए । समुन्द्रमा कसरी सुरक्षित पौडी खेल्न सकिन्छ भनेर समुहले एक दिने तालिमको चाजोपाजो मिलाएको थियो ।
नेपाली विद्यार्थीहरु पौडी खेल्दा समुन्द्रमा डुबेर ज्यान गुमाउने घटना बढेको भन्दै समुहले यस्तो तालिमको व्यवस्था गरेको छ ।
तामारामा सर्फ क्लबसंगको सहकार्यमा भिजन फर मोटिभेसनले अघिल्लो वर्षदेखि यस्तो तालिम गर्दै आएको छ ।
त्यहि तालिम स्थलको ग्राउण्ड जेरोबाट तयार पारिएको विशेष रिपोर्ट हेर्नुहोस् ।

https://www.facebook.com/NepaltubeAustralia/videos/882603945278321/



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6