Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकुक र सेफ पढेर अष्ट्रेलियामा कसरी पिआर लिने ? भिडियो जानकारी

कुक र सेफ पढेर अष्ट्रेलियामा कसरी पिआर लिने ? भिडियो जानकारी

कुक र सेफ पढेर, अष्ट्रेलियामा PR । यसो गर्न सके झनै सजिलो


ब्रिजेवन/ पछिल्लो समय अष्ट्रेलियामा कुक र सेफ पढ्ने नेपालीको संख्या बढिरहेको छ । कर्मसियल कुकरी पढेर डिप्लोमा इन हस्पिटालिटी पढेपछि डेढ वर्षको टिआर पाइन्छ । यो छोटो समयमा काम खोज्ने, स्किल एसेसमेन्ट गर्ने र उपयुक्त राज्य छनोट गर्ने सबै काम सक्नुपर्छ । यदि कुनै एक चरणमा मात्रै पनि गडवड भएमा कुक र सेफबाट पिआर लिन फलामको चिउरा चपाए जस्तै हुनेछ ।

त्यसैले यस भिडियोमा कुक र सेफ पढेर कुनकुन राज्यबाट कसरी पिआर लिन सकिन्छ भनेर संक्षिप्तमा जानकारी दिने प्रयास गरेका छौ । कृपया भिडियो सेयर र लाइक पनि गरिदिनुहोला ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6