Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको डार्बिनमा अर्को एक नेपाली युवकको निधन

अष्ट्रेलियाको डार्बिनमा अर्को एक नेपाली युवकको निधन


डार्बिन/ नर्दन टेरिटोरी राज्यको डार्बिनमा एक साता नबित्दै अर्को एक नेपाली युवकको ज्यान गएको छ । केही दिन अघि सडक दुर्घटनामा २२ वर्षिय समिर मानन्धरको ज्यान गएको थियो ।
गैरआवासिय नेपाली संघ नर्दन टेरिटोरीका संयोजक विष्णु चापागाईका अनुसार शनिवार डार्बिनमा एक नेपाली युवक आफ्नै घरमा मृत भेटिएका हुन् ।

प्रहरीले घटनाको छानविन गरिरहेको छ । हामीलाई प्राप्त जानकारी अनुसार घटनामा अन्य व्यक्तिको संलग्नता देखिदैन । प्रहरीले पनि यो घटनालाई शंकास्पद रुपमा लिएर अनुसन्धान नगरेको बुझिएको छ । टिआर भिषामा रहेका ती युवक श्रीमतिसंग बस्थे भने एक छोरा नेपालमै छन् । मृतकको परिवारसंग छलफल गरेर कसरी सहयोग गर्ने भन्ने निर्णय गरिने चापागाईले जानकारी दिनुभयो ।


ट्याग : #Darwin, #nepali
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6