Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ तिहारको दियोले आगलागी हुदा ललितपुरमा एकै परिवारका ४ को मृत्यु

तिहारको दियोले आगलागी हुदा ललितपुरमा एकै परिवारका ४ को मृत्यु


काठमाडौं/तिहारमा बालिएको दियोले आगलागि हुदा ललितपुरको पाटनमा एकै परिवारका चार जनाको ज्यान गएको छ । दुई जना गम्भिर घाईते भएका छन् । महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख किरण बज्राचार्यका अनुसार दियोले झ्यालको पर्दामा आगोसल्किएको थियो ।

तेस्रो तलामा सल्केको आगोको लप्काले चौथो तलामा रहेको भन्साकोठामा पुग्यो । त्यसपछि भान्सा कोठामा रहेकोग्यास पड्किएको थियो । करिब साढे ६ बजे म्ह पूजा गर्नेक्रममा घटना भएको थियो । चौथो तलामा ११ जना म्ह पूजा गर्दै थिए । ग्यासपड्किएपछि चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । photo-Rimsha Shakya



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6