Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeVideoअष्ट्रेलियाका नेतालाई बाटो देखाउने यी नेपाली | NEPALI ELECTION MANAGER IN AUSTRALIA

अष्ट्रेलियाका नेतालाई बाटो देखाउने यी नेपाली | NEPALI ELECTION MANAGER IN AUSTRALIA




Guest – Nagendra Adhikari, Election Campaign Manager for Liberal Party, NSW
Host- Saral Gurung
संयुक्त राष्ट्र संघमा रहेर आधा दर्जनभन्दा बढी देशमा काम गरिसकेका यी नेपाली अब अष्ट्रेलियाका नेताको सारथी बनेका छन् ।
खासगरी अष्ट्रेलियाको राज्य चुनावमा ९ जना उमेद्वारको चुनावी व्यवस्थापनमा यी नेपाली युवाले व्यवस्थापकको भूमिका निभाए ।
अष्ट्रेलियाको राजनीतिक पार्टीमा यति ठुलो भूमिका पाउने संभवत यी नेपाली युवा नै पहिलो हुनुपर्छ ।

सिंगो नेपाली समुदायलाई नै गर्वको अभास दिलाउने तीनै युवा नगेन्द्रप्रसाद अधिकारीसंगको यो विशेष कार्यक्रम ।
मन परे सेयर गर्नुहोस्

source



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6