Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaफेसबुकको बाटोमा सगुन

फेसबुकको बाटोमा सगुन


युवराज सेडाई/विचार

हार्वर्ड विश्वविद्यालयका विद्यार्थी मार्क जुकरबर्ग उनका साथीले विकासगरेको फेसबुक सन् २००४ मा सो विश्वविद्यालयका केही विद्यार्थी माझसीमित थियो सुरुमा फेसबुक विद्यार्थीको फोटोसहितको डाइरेक्टरीकोरुपमा आएको हो त्यतिबेला फेसबुक बलियो बनाउन एक हजार डलरजुटाउन जुकरबर्गले निकै मेहनत गरेका थिए

सन् २००५ फेसबुक विस्तारको इतिहासमा कोशेढुंगा रह्यो अमेरिकी भेन्चरक्यापिटल फर्म एसेलले १२. मिलियन डलर त्यो बाहेक लगानीकर्ता जीमबेरीको मिलियन डलर लगानीपछि फेसबुक १० लाख प्रयोगकर्ताका साथअहिलेको अवस्थाका लागि प्रस्थान गरेयो यसपछि मात्र फेसबुक स्कूलभर्सन ल्याउन सफल भएको हो माइक्रोसफ्ट एप्पलका कर्मचारीआकर्षित गर्ने हैसियतमा पुगेको हो । बिल गेट्सको माइक्रोसफ्टले सन् २००७ अक्टोबर २४ मा फेसबुकको दशमलव प्रतिशत सेयर खरिद गर्दै २४० मिलियन डलर हालेपछि फेसबुकप्राविधिक रुपमा थप अब्बल, अझ प्रयोगकर्ता मैत्री हुनसक्यो प्रयोगकर्तासंख्या ९० करोड बढी पुगेपछि सन् २०१२ मार्चमा फेसबुकले सार्वजनिककम्पनी बन्ने घोषणा गर्दै आइपिओ जारी गर्यो

अहिले ९८ विलियन डलरसहित विश्वका तेस्रो धनी रहेका मार्क जुकरवर्गलेत्यो बेला सामना गरेका झन्झट, कठिनाई संघर्षको कथा कम रोमाञ्चकछैन त्यतिबेला उनले लगानीकर्ता ढुक्क बनाउने, गोपनियता, कम्पनीकोप्रतिष्ठाबारे डटेर जवाफ दिनु परेको थियो टेलिभिजन पर्सनालिटी तथाआर्थिक विश्लेषक जीम कार्मरले सार्वजनिक रुपमै भनेका थिए, ‘फेसबुकमालगानी गर्नु सबैभन्दा खराब निर्णय हो

अहिले मिनी आइपीओ खुला गरी सामाजिक सञ्जाल सगुन एउटा विशालकम्पनीको रुपमा दरिने तर्खरमा छ। अमेरिकाको भर्जिनियास्थित मुख्यालयरहेको सगुनले सामना गरिरहेका चुनौती भने वर्ष अगाडि फेसबुकले सामनागरेजस्तै छन् कम्पनी प्रतिष्ठा, आर्थिक अवस्था कानुनी प्रक्रियाबारेलगानीकर्तालाई ढुक्क बनाउने हकमा पनि

पाँच वर्षदेखि सञ्चालनमा रहेको सामाजिक सञ्जाल सगुनसँग यतिबेलाविश्वभरिबाट ८० लाख बढी सक्रिय प्रयोगकर्ता छन् प्रयोगकर्ताहरुअमेरिका, नेपाल, युरोप बाहेक अर्ब १० करोड जनसंख्या भएको भारतमासमेत छन्

फेसबुक, ह्वाट्स एप, इन्स्टाग्राम, लिंकडिनका बहुसंख्यक प्रयोगकर्ता रहेकोभारतमा ठूलो सम्भावना देखिएपछि सगुनले भारतमा कार्यालय स्थापनागरेको छ। स्थानीय सन्दर्भलाई ध्यानमा राख्दै रणनीति बनाउने कार्यान्वयनको कामलाई तीब्रता दिइरहेछ

सगुनमा लगानी कि ?

सन् २०१५ मा सञ्चालनमा आएको सगुनले वितेका वर्षसम्म प्राविधिक बजार विस्तारको अनुभव लिएको यी पाँच वर्षमा प्रवासी नेपालीसंस्थापक रहेको यो सामाजिक सञ्जालले विश्वभरिका मानिसको मन पनिजितेको सगुनका लाखौं प्रयोगकर्ताले यसको प्रयोगबाट आनन्दलिइरहेका छन्

कम्पनी सहसंस्थापक तथा सीईओ गोविन्द गिरी भन्छन्, ‘वितेका पाँच वर्षसगुनका लागि निकै चुनौतीपूर्ण रहे विशेषगरी भिजनलाई रुपान्तरण गर्नेकामका लागि त्यसैको प्रतिफल हो आज सगुनसँग विश्वका सबै कुनाकालाखौं मानिस जोडिएका छन्’ सगुन एप पछिल्लो समय प्रयोगकर्तालेदैनिक २३ पटकसम्म खोल्छन् लगभग दैनिक एक घन्टा ४४ मिनेट समयबिताउँछन् यो निकै उत्साहप्रद हो यसले हामीलाई भविष्यप्रति थपहौसला बढाइदिएको ’, सीईओ गिरी भन्छन्

यति आक्रमक ढंगले अघि बढिरहेको सगुनले अहिले आफ्नो विस्तारका लागिलगानी बढाउन आह्वान गरिरहेछ यतिबेला सगुन विकास विस्तारकालागि लगानी गर्नुपर्ने अवस्थामा लगानी बढाउने यो अवसरमा सामेल हुन तपाईंहरुलाई आमन्त्रित गर्छु’, गिरीले भने । सगुनले मिनी आइपीओमा सहभागी हुन सेप्टेम्बर महिनाको ३०तारिखसम्मको समय सीमा तोकेको

वर्षअघि धेरै प्रश्न सामना गरे पनि फेसबुक १०४ बिलियन डलरभन्दाबढीको कम्पनी बन्न सफल भएको थियो बजार पूँजीकरणमा योटेक्नोलोजी इतिहासकै सबैभन्दा ठूलो रकम थियो ट्विटर, ह्वाट्सएप, स्नापच्याट, लिंकडिन यही विधिबाट विश्वभर सञ्जाल फैलिन सक्नेबिलियन डलरका कम्पनी बनेका हुन्

अहिले मिनी आइपीओको रुपमा लगानी गर्न लागेका लगानीकर्ताको मनमालागेको हुन सक्छः के सगुन एक दिन यसरी नै लाखौं प्रयोगकर्ताबीचलोकप्रिय हुँदै सार्वजनिक कम्पनीको हैसियत बनाउन सक् ?

अमेरिकी टेक्नोलोजी कम्पनीहरुको इतिहासले देखाउँछ, निश्चय नै बन्नसक्छ फेसबुक, ट्विटर, लिंकडिनको अहिलेको प्रगति एकै पटक ह्वात्तभएको होइन उनीहरुले यसका फरक समयमा भिजन, लगानी प्रविधिकोउपयोग फरक ढंगले गरेका थिए सन्दर्भअनुसार फरकफरक किसिमलेलगानी पनि बढाउँदै लगेका थिए अहिले सगुन हिँडिरहेको बाटो पनि यहीनै हो

(लेखक युवराज सेडाई लन्डनमा बसोबास गर्ने सगुनका युरोप संयोजक हुन्)



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6