अस्ट्रेलियामा विद्यार्थीको ‘भिसा हपिङ’ मा कडाइ
अस्ट्रेलियाले विद्यार्थीले एउटा अस्थायी भिसाबाट अर्को भिसामा पटक-पटक परिवर्तन गरेर आफ्नो बसाइ लम्ब्याउने अभ्यासलाई पनि नियन्त्रण गर्ने भएको छ।
विशेषगरी विद्यार्थी भिसा प्रयोग गरेर लामो समय अस्ट्रेलियामा बस्ने उद्देश्यले भिसा परिवर्तन गर्ने प्रक्रियालाई सरकारले ‘visa hopping’ का रूपमा हेर्दै थप प्रतिबन्ध लगाउने जनाएको छ। यसको विस्तृत कार्यान्वयन नियम भने छुट्टै प्रक्रियाबाट स्पष्ट गरिने अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले बिहीबार नेसनल प्रेस क्लबमा सम्बोधन गर्दै बताएका हुन्।
यसअघि नै अस्ट्रेलियाले Visitor Visa र Temporary Graduate Visa बाट अस्ट्रेलियाभित्रै बसेर Student Visa का लागि आवेदन दिने बाटोमा प्रतिबन्ध लगाइसकेको छ।
















तपाईको प्रतिक्रिया