Sunday, 20 September 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभोटेकोशी बाढीपीडित बालबालिकालाई शेष घले दम्पतीको ५७ करोड ८५ लाखसम्म सहयोग

भोटेकोशी बाढीपीडित बालबालिकालाई शेष घले दम्पतीको ५७ करोड ८५ लाखसम्म सहयोग


एनआरएनएका पूर्वअध्यक्ष शेष घले र उनका पत्नीले भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँसम्म दीर्घकालीन सहयोग गर्ने भएका छन्।

राष्ट्रिय बाल अधिकार परिषद्सँग एमआइटी ग्रुप फाउन्डेसनले १८ वर्षमुनिका बालबालिकालाई कक्षा १२ सम्म सहयोग गर्ने समझदारीपत्रमा उल्लेख छ।

सहयोगबाट बालबालिकाको अवस्थाअनुसार शिक्षा, खाना, आवास, कपडा र स्वास्थ्य उपचार लगायतका आधारभूत आवश्यकता पूरा गरिनेछ।

घलेले बाढीको पानी घटेपछि पनि बालबालिकाको समस्या कायमै रहने भन्दै उनीहरूको भविष्य र शिक्षामा दीर्घकालीन साथ दिने बताएका छन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-20' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6