Sunday, 25 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Nepal ∕ कांग्रेसमा चिरीबाबु र सचिन सर्वाधिक मतसहित निर्वाचित

कांग्रेसमा चिरीबाबु र सचिन सर्वाधिक मतसहित निर्वाचित


नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट खुलातर्फ चिरीबाबु महर्जन र ३५ वर्षमुनिका युवातर्फ सचिन तिमल्सेना सर्वाधिक मतसहित केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ।

महर्जनले ५ हजार ३३० र तिमल्सेनाले ३ हजार १५६ मत प्राप्त गर्नुभएको छ।

युवा कोटाबाट अभिषेक आत्रेय, सुशील भट्ट, आयुस बगाले, आदर्श मल्ल, रोशन बस्नेत र शैलेश मिश्र पनि निर्वाचित हुनुभएको छ।

ललितपुर महानगरपालिकाका मेयर महर्जन पार्टी संगठनको निर्वाचनमा पहिलो पटक प्रतिस्पर्धा गर्नुभएको हो।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-25' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6