Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ५५ हजार पुग्यो

अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ५५ हजार पुग्यो


न्यूयोर्क । अमेरिकी नागरिकता प्राप्त गर्ने नेपालीहरुको संख्या ५५ हजार पुगेको छ । अमेरिकी स्टेट डिपार्टमेन्टका अनुसार सन् २०२० मा झन्डै ४८ सय ६ जना नेपाली नागरिकले अमेरिकी नागरिकता प्राप्त गरेका छन् ।

सन् २०२० को पहिलो तीन महिनामा मात्रै १६ सय ४४ जना , दोस्रो तीन महिनामा १३ सय ५४ जना, तेस्रो तीन महिनामा ६४६ जना र चौथो तीन महिनामा ११ सय ६२ जना नेपलीहरुले अमेरिकी नागरिकता लिएको पाइएको छ । यस्तै सन् २०१९ मा ७ हजार ४ सय ९ जनाले नागरिकता लिएका छन् । सन् २०१८ मा ५३ सय ५२ जना नेपालीले नागरिकता लिएकोमा २०१७ मा ४५ सय ९ जनाले लिएको स्टेट डिपार्टमेन्टको रेकर्डले देखाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6