Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsहवाइ इन्धनको मूल्यसँगै बढ्यो भाडा

हवाइ इन्धनको मूल्यसँगै बढ्यो भाडा


काठमाडौं । हवाइ इन्धनको मूल्य वृद्धिसँगै वायु सेवा प्रदायकहरूले हवाइ भाडा बढाउने तयारी थालेका छन् । इन्धनको मूल्य अनुसार फ्युल सरचार्ज कायम हुने व्यवस्थालाई आधार मान्दै वायु सेवा कम्पनीहरूले मंगलबारदेखि लागू गर्नेगरी भाडा बढाएका हुन ।

नेपाल आयल निगमले शनिबार मात्रै इन्धनको मूल्य वृद्धि गरेको थियो । नेपाल वायुसेवा सञ्चालन संघका अनुसार यी रुटहरुम यसप्रकार भाडा वृद्धि हुनेछ ।

कुन गन्तव्यमा कति बढ्यो भाडा ?

काठमाडौंबाट माउन्टेन फ्लाइट – ६५ रुपैयाँ

काठमाडौं– भद्रपुर – ६० रुपैयाँ

काठमाडौं– विराटनगर – ५० रुपैयाँ

काठमाडौं – जनकपुर र भरतपुर – २५ रुपैयाँ

काठमाडौं – पोखरा र तुम्लिङटार – ३५ रुपैयाँ

काठमाडौं – भैरहवा – ४५ रुपैयाँ

काठमाडौं – नेपालगन्ज – ६५ रुपैयाँ

काठमाडौं – धनगढी – ८५ रुपैयाँ

काठमाडौं – सुर्खेत – ७० रुपैयाँ

काठमाडौं –सीमरा – १५ रुपैयाँ



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6