Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsराष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ । पेटमा समस्या देखिएपछी शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको हो ।

उपाचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको अवस्था अहिले सामान्य रहेको छ । थप बस्नुपर्ने नपर्ने एकिन गरेर डिस्चार्ज गरिने बताइएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगै एमाले अध्यक्ष समेत रहनुभएका पूर्वप्रधानमन्त्री केपीशर्मा ओली लगायतका विशिष्ट व्यक्तिहरुले आफ्नो स्वास्थ्य उपचार त्रिवि शिक्षण अस्पतालमा गर्दैआउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6