Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeEntertainmentबलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या अस्पताल भर्ना

बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या अस्पताल भर्ना


पाँच दिन अघि कोरोना संक्रमण पुष्टि भएकी बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या अस्पताल भर्ना भएका छन् ।

गए राति अस्पताल भर्ना भएको भारतीय संचारमाध्ययमहरुले जनाएका छन् । उनीहरु मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना भएका हुन् । गत शनिबार बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण भएको थियो ।

त्यस लगत्तै परिवारका अन्य सदस्यको परिक्षण गरिएकोमा ऐश्वर्या र आराध्यालाई पनि संक्रमण पुष्टि भएको थियो । अस्पतालले जनाए अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6