Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाली सेनाका जर्नेल पंकज‍ कार्की बर्खास्त

नेपाली सेनाका जर्नेल पंकज‍ कार्की बर्खास्त


काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका जर्नेल पंकज‍ कार्कीलाई सैनिक अदालतले दोषी ठहर गरेको छ । यौन दुर्व्यवहार गरेको ठहरपछि जर्नेल कार्की सेनाबाट बर्खास्त गरिएका छन् ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले संगठनभित्रकै महिला सैनिक अधिकृतसँग यौन दुर्व्यवहार गरेको अदालतबाट प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति कार्कीलाई सेनाले बर्खास्त गरेको जानकारी दिनुभयो । सैनिक अनुशासन उल्लंघन गरेका कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी निष्काशन गरिएको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6