Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalबैदेशिक रोजगार बचतपत्र जारी, विदेशमा रहेका र स्वदेश फर्किएका यी व्यक्तिलाई मुनाफा !

बैदेशिक रोजगार बचतपत्र जारी, विदेशमा रहेका र स्वदेश फर्किएका यी व्यक्तिलाई मुनाफा !


काठमाडौं । नेपाल राष्ट्र बैंकले गैर आबासीय नेपाली, बैदेशिक रोजगारमा रहेका नेपाली र बैदेशिक रोजगारबाट नेपाल फर्कीएका नेपालीहरुलाई लक्षित गरेर १२ दशमलब ५ प्रतिशत ब्याजदरको ५ वर्षीय बैदेशिक रोजगार बचतपत्र जारी गरेको छ । उक्त बचत पत्रका लागि नेपाल राष्ट्र बैंकको जततउकस्ररयदकक।लचद।यचन।लउरकबखष्लनर लिंक मार्फत अनलाइन आबेदन भर्न सक्ने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जानकारि गराएको हो ।

नेपाल राष्ट्र बैंकको सूचना :

 

राष्ट्र बैंकको पछिल्लो सुविधा बारे जानकारि गराउँदै गैर आबासीय नेपाली संघ एनआरएनएका अध्यक्ष डा.बद्री केसीले अवसरको सदुपयोग गरि समयमा नै उच्च मुनाफा प्राप्त गर्न सबैलाई आह्वान गर्नुभएको छ । नेपाल राष्ट्र बैंकको बचत पत्रमा लगानी गर्न अनुरोध गर्दै डा.केसीले गैर आबासीय नेपालीहरुलाई प्रदान गरिएको सेवाप्रति नेपाल राष्ट्र बैंकलाई धन्यबाद समेत ज्ञापन गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6