Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकामा आज प्रतिनिधिसभाका ४ सय ३५ र सिनेटका ३५ सिटका लागि मध्यावधि निर्वाचन

अमेरिकामा आज प्रतिनिधिसभाका ४ सय ३५ र सिनेटका ३५ सिटका लागि मध्यावधि निर्वाचन

राष्ट्रपति बाइडेन र पूर्व राष्ट्रपति ट्रम्पबीच अस्तित्वको लडाईं !


अमेरिका, एजेन्सी । अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ । प्रतिनिधिसभाका सबै ४ सय ३५ सिट र सिनेटमा ३५ सिटका लागि प्रतिस्पर्धा हुन लागेको हो ।

निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवार र प्रमुख राजनीतिक व्यक्तित्वहरूले मतदातालाई भोटका लागि अपिल गरेका छन । राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति बाराक ओबामाले मतदातासमक्ष आफनो पक्षमा मत मागेकाछन । यस्तै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफनो पक्षमा मत मागेकाछन । यो चुनावले राष्ट्रपति बाइडेनको बाँकी दुई वर्षको एजेन्डालाई पनि प्रभावित पार्नेछ । डोनाल्ड ट्रम्पले यहींबाट राष्ट्रपतिको लागि अर्को दौड घोषणा गर्ने अपेक्षा गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6