Monday, 27 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalतुइन खोलाको कामका लागि दिउँसो नारायणगढ-मुग्लिन सडक बन्द गरिने

तुइन खोलाको कामका लागि दिउँसो नारायणगढ-मुग्लिन सडक बन्द गरिने


चितवन प्रशासनले तुइन खोलामा निर्माण कार्य गर्न नारायणगढ-मुग्लिन सडकखण्ड दिउँसो केहीबेर बन्द गर्ने तयारी गरेको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राति काम गर्न अप्ठ्यारो हुने भएकाले दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको बताए।

उनका अनुसार तुइन खोलाको भीरमा डोरी टाँगेर काम गर्नुपर्ने भएकाले सुरक्षा दृष्टिले केही समय सवारी आवागमन रोक्न लागिएको हो।

सडक बन्द गर्ने समय र अवधि भने सम्बन्धित निकायसँग समन्वय गरेर सार्वजनिक गरिने प्रशासनले जनाएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-27' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6