देवीघाटमा बेलिब्रिज सञ्चालनमा, पैदलयात्रीलाई आवतजावत खुला
नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले निर्माण गरेको बेलिब्रिज सञ्चालनमा आएको छ।
नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले निर्माण गरेको उक्त बेलिब्रिजमा पैदलयात्री हिँड्न पाउने गरी आवतजावत खुला गरिएको हो।
उक्त बेलिब्रिज नेपाली सेनाले पाँच दिनभित्र बनाइसकेको हो।














तपाईको प्रतिक्रिया