Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजापानमा एक नेपाली युवाको निधन

जापानमा एक नेपाली युवाको निधन


फुकोउका । जापानमा वस्दैआएका एक नेपाली युवाको निधन भएको छ । जापानको तोचिगी केन ओयामा सहरमा बस्दै आएका विष्णु प्रसाद पाण्डेको शनिबार बिहान उपचारका क्रममा निधन भएको हो ।

केही समययता अस्वस्थ रहँदै आएका पाण्डेलाई एक्कासी टाउको दुख्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। शनिबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ । कुक पेशामा आबद्ध पाण्डे श्रीमती र छोरीसँग जापानमा बस्दै आएका थिए । जापानमा रहेका आफन्तले पाण्डेको दाहसंस्कार आइतबार तोचिगी जापानमा गरिने जानकारी दिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6