Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएमालेको कार्यदल स्तरमा १० बुँदे सहमति, होला त एकता ?

एमालेको कार्यदल स्तरमा १० बुँदे सहमति, होला त एकता ?


काठमाडौं । एमाले कार्यदल बैठकले पार्टीभित्रको अन्तरकलह हल गर्दै एकताबद्ध हुनेगरि १० बुँदे सहमति गरेको छ । तेह्र घन्टा लामो बैठकपछि सहमतिबारे जानकारी दिँदै नेता भीम रावलले एकताबद्ध हुनेगरि कार्यदलका सदस्यहरुबीच १० बुँदे सहमति भएको जानकारी दिनुभएको हो ।

कार्यदलका नेताहरुले यी सहमति नेताद्वय केपी शर्मा ओली र माधवकुमार नेपाललाई बुझाउने भएका छन्। एमालेका सचिव एवंम प्रधानमन्त्रीतर्फका कार्यदल सदस्य प्रदीप ज्ञवालीले १० बुँदे प्रस्ताव जानकारी गराउँदै पछिल्लो गतिहिन परिस्थितिको अन्त्य गर्न एकताको रक्षा र विकास अपरिहार्य हुने बताउनुभयो ।

यस्तो छ, सहमतिको १० बुँदा :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6