Sunday, 25 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Nepal ∕ मनास्लु आधार शिविरमा युवाहरूको अनशन स्थगित

मनास्लु आधार शिविरमा युवाहरूको अनशन स्थगित


गोरखास्थित मनास्लु हिमालको आधार शिविरमा युवाहरूले थालेको अनशन स्थगित भएको छ।

हिमतालबाट हुन सक्ने जोखिम न्यूनीकरणको माग गर्दै चुमनुब्री गाउँपालिका-१ र ७ का ११ जना युवा अनशन बसेका थिए।

गण्डकी प्रदेश सरकार र राष्ट्रिय प्रकृति संरक्षण कोष मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनशन स्थगित गरिएको दावा नोर्बुले जानकारी दिए।

प्रदेश सरकार र एमक्यापले यसअघि युवाहरूलाई अनशन फिर्ता लिन आह्वान गरेका थिए।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-25' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6