Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनिजी तथा सामुदायिक अस्पतालाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन

निजी तथा सामुदायिक अस्पतालाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन


काठमाडौं । अब कम्तीमा १०० बेड क्षमता भएका निजी तथा सामुदायिक अस्पतालहरुले अक्सिजन प्लान्ट जडान गर्नुपर्ने भएको छ । कोरोना संक्रमणका गम्भिर बिरामीसँगै अक्सिजन अभाव बढेर थुप्रै निजी अस्पतालले नयाँ संक्रमित भर्ना नलिने घोषणा गरेपछि सरकारे १५ दिनभित्र अक्सिजन प्लान्ट स्थापना र्गा निर्देशन दिएको हो ।

अहिले धेरै निजी अस्पतालमा अक्सिजन प्लान्ट छैन । सरकारले अस्पतालहरुको कोटा तोकेपछि कोटा अनुसारको अक्सिजनले नपुग्ने भन्दै निजी अस्पतालहरुले धमाधम नयाँ बिरामी भर्ना नलिने घोषणा गरिरहेका छन् । योक्रम देशैभर बढ्दो क्रममा देखिएको छ । बुधबार मात्रै कम्तीमा १०० बेड भएका निजी तथा सामुदायिक अस्पतालहरुले १५ भित्र अक्सिजन प्लान्ट स्थापना गर्नुपर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6