Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअभिनेता एवं निर्देशक पौडेल अस्पताल भर्ना, यी हुन कोरोना संक्रमित कलाकार

अभिनेता एवं निर्देशक पौडेल अस्पताल भर्ना, यी हुन कोरोना संक्रमित कलाकार


काठमाडौं । अभिनेता एवं निर्देशक शिवहरि पौड्याललाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको कारण श्वासप्रश्वासमा समस्या भएपछि उनी काठमाडौंको नैकापस्थित एपीएफ अस्पतालमा भर्ना हुनुभएको छ । अहिले अभिनेता पौडेललाई आइसीयूमा राखेर अक्सिजनको सहयोगमा उपचार गरिएको अस्पतालले जानकारी दिएको छ ।

अहिलेसम्म मदनकृष्ण श्रेष्ठ, नरेन्द्र महर्जन, रविन्द्र खड्का, सरिता लामिछाने, ऋषि लामिछाने, वर्षा राउत, शिल्पा मास्केलाई कोरोना संक्रमण भएको छ । केही कलाकार होम आइसोलेसनमा छन भने मदनकृष्ण श्रेष्ठ, नरेन्द्र महर्जन लगायतको अक्सिजन सपोर्टमा उपचार भैरहेको छ । संक्रमित भएपनि केकी अधिकारी र प्रकाश सपुतले भने कोरोना जितेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6