Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंका सडकमा थुप्रिएको फोहोर ब्यवस्थापन गर्न ९ बुँदे सहमति

काठमाडौंका सडकमा थुप्रिएको फोहोर ब्यवस्थापन गर्न ९ बुँदे सहमति


काठमाडौं । काठमाडौँ महानगरपालिका र नुवाकोटस्थित सिसडोल बासीबीच सहमति भएसँगै काठमाडौं उपत्यकाको फोहोर उठ्ने भएको छ । सिसडोलका स्थानीयले काठमाडौं महानगरसँग फोहोर व्यवस्थापन गर्न दिने ९ बुँदे सहमति गरेसँगै करिब एक महिनादेखी काठमाडौंका सडकमा फालिएको फोहोर उठ्ने भएको हो।

मंगलबार बेलुका बालाजुमा भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेको फोहोर उठाउने, टाइम कार्डको प्रयोग गर्ने जस्ता सहमति भएको बताइएको छ । काठमाडौँमा केही दिनदेखि थुप्रिएको फोहोरले वातावरण दूषित पार्नुका साथै रोग फैलिने जोखिम बढाएको थियो । हरेक बर्षको बर्षाद्मा काठमाडौं उपत्यकामा फोहोर थुप्रिने गरेको छ भने व्यवस्थापनको जिम्मेवारी लिएको काठमाडौं महानगरले बर्षेनी बाटो बिग्रिएको र सिसडोल भरिएको बाहानाबाजी दोहोर्याउदै आएको छ ।

यस्तो छ सहमति :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6