Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalपोर्चुगलमा २ महिनादेखी वेपत्ता भएका नेपाली युवा मृत अवस्थामा भेटिए !

पोर्चुगलमा २ महिनादेखी वेपत्ता भएका नेपाली युवा मृत अवस्थामा भेटिए !


काठमाडौं, ब्रिजबेन । गत अप्रिल १५ देखि पोर्चुगलमा हराइरहेका नेपाली युवकको शव पोर्चुगलस्थित समुद्रमा फेला परेको छ । नुवाकोट बेलकोटगढी–१२ स्थायी घर भई विगत ७ वर्षदेखी पोर्चुगल बस्दै आएका सुजन सिलवालको शव बिहीबार तटिय क्षेत्रमा भेटिएको एनआरएनए पोर्चुगलले जानकारि दिएको हो ।

सिलवालले आत्महत्या गरे वा हत्या गरियो अहिलेसम्म केही खुल्न सकेको छैन । शवलाई पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । रोजगारीको सिलसिलामा ७ वर्ष अघि पोर्चुगल पुगेका सिलवाल सामान्य अवस्थामा रहेको उनका साथीहरुले बताएका छन् । के कति कारणले मृत्यु भएको हो भन्ने बारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6