Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंको कपनमा अक्सिजन सिलिण्डर पड्कीएर भिषण आगलागी, तीन जनाको मृत्यु !

काठमाडौंको कपनमा अक्सिजन सिलिण्डर पड्कीएर भिषण आगलागी, तीन जनाको मृत्यु !


काठमाडौं । । बुढानिलकण्ठ नगरपालिका ११ स्थित कपनमा भीषण आगलागी हुँदा तीन जनाको ज्यान गएको छ । राममन्दिर नजिकै रहेको दुई तले घरमा अक्सिजन सिलिन्डर पड्किएर भीषण आगलागी भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारि दिनुभएको हो ।

मृतकको पहिचान भने यो समाचार तयार पार्दासम्म खुल्न सकेको छैन । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको बताइएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरका दमकल बोलाएर आगो नियन्त्रणमा लिइएपछि क्षतीको पूर्ण बिवरण आउन सकेको छैन ।

घरको माथिल्लो तलामा रहेकाहरुको भने अग्नी नियन्त्रक र प्रहरीले उद्धार गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6