Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालको निर्वाचन अपडेट : अहिलेसम्म यी १४६ जनाले संघीय संसदको चुनाव जिते !

नेपालको निर्वाचन अपडेट : अहिलेसम्म यी १४६ जनाले संघीय संसदको चुनाव जिते !


काठमाडौं । प्रतिनिधि सभाका प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये १४६ वटाको नतिजा सार्वजनिक भएको छ । शनिबार विहान यो समाचार तयार पार्दासम्म प्राप्त नतिजा अनुसार कांग्रेस ४९, एमाले ३८, माओवादी केन्द्रले १६ र एकीकृत समाजवादीले १० ठाउँमा विजय प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ७ ठाउँमा विजयी हुँदा राप्रपा ६ तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) र स्वतन्त्र उम्मेदवारले समान ५/५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ । नागरिक उन्मुक्ति पार्टी ३, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समान एक/एक ठाउँमा चुनाव जितेका छन् ।

अहिलेसम्म कुन दलबाट क–कस्ले चुनाव जिते ?

नेपाली कांग्रेस
सप्तरी ४–तेजुलाल चौधरी
कपिलवस्त २– शुरेन्द्रराज आचार्य
नुवाकोट २–अर्जुननर सिंह केसी
तेह्रथुम–सीता गुरुङ
मोरङ ३ – सुनिल शर्मा
संखुवासभा– दिपक खड्का
स्याङजा १ –राजु थापा
धनुषा २ –रामकृष्ण यादव
गुल्मी १–चन्द्रकान्त भण्डारी
कैलाली ५–डिल्लीराज पन्त
मोरङ ६–डा. शेखर कोइराला
सिन्धुुपाल्चोक २–मोहन बस्नेत
नवलपरासी (बर्दघाट सुस्तापश्चिम) १–विनोद चौधरी
बर्दिया १– संजयकुमार गौतम
दाङ ३ –दिपक गिरी
सुर्खेत १– पूर्ण बहादुर खड्का
नवलपरासी बर्दघाट सुस्तापूर्व २ –विष्णुकुमार कार्की
सप्तरी ३ – दिनेशकुमार यादव
धादिङ २ – रामनाथ अधिकारी
रौतहट–४ देवप्रसाद तिमलसेना
नवलपरासी (बर्दघाट सुस्तापूर्व) १–शशांक कोइराला
तनहुँ १–रामचन्द्र पौडेल
सिन्धुली १ – श्यामकुमार घिमिरे
बाँके ३–किशोर सिँह राठोर
भक्तपुर २–दूर्लभ थापा
कञ्चनपुर २–एनपी साउद
कैलाली ४ – वीरबहादुर बलयार
गोरखा १– राजेन्द्र बजगाइ
म्याग्दी – खमबहादुर गर्बुजा
दार्चूला – दिलेन्द्र बडु
कञ्चनपुर ३ – रमेश लेखक
अछाम २– पुष्पबहादुर शाह
पर्सा २ – अजयकुमार चौरसीया
झापा १–विश्वप्रकास शर्मा
ओखलढुंगा– रामहरि खतिवडा
काठमाण्डौ १०– राजेन्द्र केसी
पर्सा ४–रमेश रिजाल
सुर्खेत २–ह्दयराम थानी
तनहुँ २ – शंकर भण्डारी
डडेलधुरा – शेरबहादुर देउवा
ललितपुर १ – उदयशमशेर राणा
काठमाण्डौ ४ – गगनकुमार थापा
रसुवा –मोहन आचार्य
काठमाण्डौ ५ – प्रदीप पौडेल
काठमाण्डौ ३ – सन्तोष चालिसे
काठमाण्डौ १ – प्रकाशमान सिंह
मुस्ताङ – योगेश गौचन थकाली
मनाङ – टेकबहादुर गुरुङ
दैलेख २– दिक्पालकुमार शाही

एमाले
रुपन्देही १–छविलाल विश्वकर्मा
रुपन्देही २–विष्णुप्रसाद पौडेल
मोरङ २ – ऋषिकेश पोखरेल
कपिलवस्तु ३– मंगलप्रसाद गुप्ता
पाल्पा १–नारायण प्रसाद आचार्य
पाल्पा २ – ठाकूर गैरे
सिरहा ३–लिलानाथ श्रेष्ठ
काभ्रे २–गोकुल बाँस्कोटा
कास्की १–मनबहादुर गुरुङ
धनुषा ३– जुलीकमारी महतो (महासेठ)
कञ्चनपुर १–तारा लामा तामाङ्ग
पाँचथर–बसन्तकुमार नेम्वाङ्ग
बारा ३–ज्वालाकुमारी साह
सर्लाही १–हरि उप्रेती
बारा १– अच्युतप्रसाद मैनाली
कास्की ३–दामोदर पौडेल ‘बैरागी’
कपिलवस्तु –१ बलराम अधिकारी
बैतडी–दामोदर भण्डारी
बाँके १–सुर्यप्रसाद ढकाल
सिरहा १– रामशंकर यादव
धनकुटा राजेन्द्रकुमार राई
झापा ४– लालप्रसाद साँवा लिम्बु
सोलुखुम्बु १– मानवीर राई विजयी
पर्वत १–पदम गिरी
रुपन्देही ५–बासुदेव घिमिरे
पर्सा ३ – राजकुमार गुप्ता
लमजुङ–पृथ्वीसुब्बा गुरुङ
मकवानपुर २–महेशकुमार बर्तौला
प्यूठान– सूर्य थापा
कास्की २–विद्या भट्टराई
अर्घाखाँची–टोपबहादुर रायमाझी
झापा २– देवराज घिमिरे
झापा ५– केपी शर्मा ओली,
ताप्लेजुङ –योगेश भट्टराई
गुल्मी २ – गोकर्ण विष्ट
उदयपुर २ – अम्बर बहादुर रायमाझी
ललितपुर २ – प्रेमबहादुर महर्जन
काठमाण्डौ ९– कृष्णगोपाल श्रेष्ठ

माओवादी केन्द्र
काभ्रेपलाञ्चोक १– सुर्यमान तामाङ (दोङ)
हुम्ला–छिरिङ दम्डुल लामा
नुवाकोट १–हितबहादुर तामाङ
कालिकोट –महेन्द्रबहादुर शाही
रुकुमपश्चिम–जनार्दन शर्मा
भोजपुर–सुदन किराँती
मोरङ ४–अमनलाल मोदी
खोटाङ –रामकुमार राई
दाङ २–रेखा शर्मा
गोरखा २– पुष्पकमल दाहाल ‘प्रचण्ड’
सिन्धुपाल्चोक–१ माधव सापकोटा
रोल्पा–वर्षमान पुन
जाजरकोट–शक्ति बस्नेत
वाग्लुङ २ – देवेन्द्र पौडेल
रुकुमपूर्व–पूर्ण घर्ती मगर
सिन्धुली २–लेखनाथ दाहाल

एकीकृत समाजवादी
दाङ १–मेटमणी चौधरी
डोल्पा –धनबहादुर बुढा
धादिङ १ राजेन्द्र पाण्डे
रौतहट १ –माधवकुमार नेपाल
डोटी– प्रेमबहादुर आले
दैलेख १–अम्मरबहादुर थापा
सल्यान–प्रकाश ज्वाला
बारा ४– किसान श्रेष्ठ
अछाम १ – शेरबहादुर कुँवर
बझाङ–भानुभक्त जोशी

राष्ट्रिय स्वतन्त्र पार्टी
चितवन १– हरि ढकाल
चितवन २ – रवि लामिछाने
ललितपुर ३–डा. तोसिमा कार्की
काठमाण्डौ ६–शिशिर खनाल
काठमाण्डौ २– सोविता गौतम
काठमाण्डौ ७– गणेश पराजुली
काठमाण्डौ ८– विराजभक्त श्रेष्ठ

राप्रपा
चितवन ३–विक्रम पाण्डे
नवलपरासी (बर्दघाट सुस्तापश्चिम)–२ ध्रुवबहादुर प्रधान
झापा ३ –राजेन्द्र लिङदेन विजयी
मकवानपुर १–दिपकबहादुर सिँह
बाँके २ – धवलशमशेर राणा
जुम्ला–ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)

लोसपा
महोत्तरी ३ –महन्थ ठाकुर
महोत्तरी २ –शरत सिंह भण्डारी
सर्लाही१ –रामप्रकाश चौधरी
रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ल

जनता समाजवादी पार्टी
बारा २–रामसहायप्रसाद यादव
सिहरा २–राजकिशोर यादव
सिरहा ४–वीरेन्द्रप्रसाद महतो
सप्तरी १–नवलकिशोर शाह सुडी
पर्सा २ – प्रदीप यादव

नागरिक उन्मुक्ति पार्टी
कैलाली २ –अरुनकुमार चौधरी
कैलाली १– रञ्जिता चौधरी
कैलाली ३ – गंगाराम चौधरी

जनमोर्चा
बाग्लुङ १ –चित्रबहादुर केसी

जनमत पार्टी
सप्तरी २– सिके राउत

नेमकिपा
भक्तपुर १–प्रेम सुवाल

स्वतन्त्र
रौतहट २–किरण कुमार साह
सर्लाही ४– अमरेशुकमार सिंह
रौतहट –३ प्रभु शाह
मोरङ – ५ मा योगेन्द्र मण्डल
बर्दिया–२ लालविर चौधरी

प्रत्यक्षतर्फका १९ स्थानबाट विजयी हुनेहरुको छिनोफानो हुन बाँकी रहेको निर्वाचनमा समानुपातिक मार्फत आउने सांसदको समेत टुंगो लाग्न बाँकी रहेको छ । समानुपातिकमा प्राप्त मतका आधारमा निर्वाचन आयोगमा दलहरुले पेश गरेका महिला, जनजाती, अपांग, मधेशी, पीछडिएको क्षेत्रका बर्णानुक्रम अनुसार सांसद छान्ने गरिन्छ । यसका लागि प्रत्यक्षमा एक सिट जितेका र समानुपातिक मतमा ३ प्रतिशतको थ्रेस होल्ड कटाउनुपर्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6