Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेनमा गो’ली चल्यो । प्रहरीको गोलीबाट एक घाईते

ब्रिजवेनमा गो’ली चल्यो । प्रहरीको गोलीबाट एक घाईते


ब्रिजवेन, बुधबार साझ दक्षिणी ब्रिजवेनस्थित माउण्ट ग्रेभाटमा प्रहरी चलाएको गोली लागेर एक युवक शक्त घाईते भएका छन् ।

२५ वर्षीय ती युवकको चिन्ताजनक अवस्थामा रोयल ब्रिजवेन अस्पतालमा उपचार भईरहेको छ । सरकार कागजात बारे बुझ्न गएका एक प्रहरीको अनुहार ती युवकले चक्’कु हानेका थिए । त्यसपछि प्रतिरक्षाका क्रममा ती प्रहरीसंगै रहेका अर्का प्रहरीले ती युवकको पेटमा केही राउण्ड गोली हानेका थिए । चक्’कु लागेर घाईते प्रहरीको पनि रोयल ब्रिजवेन अस्पतालमै उपचार भईरहेको छ । उनको अवस्था चिन्तामुक्त रहेको बताईएको छ ।
प्रहरीले घटनास्थललाई सिल गरेर अनुसन्धान गरिरहेको छ । त्यस क्षेत्रमा व्यापक मात्रामा प्रहरी खटाईएको छ । photo- Georgina Hill/Twitter



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6