बुधबार एकैदिन ७० जनाले चुमे सगरमाथाको शिखर
काठमाडौं । देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहणमा भने पछिल्लो समय उत्साहजनक देखिन थालेको छ । आधार शिविरमा रहनुभएकी पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बुधवार मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको जानकारी दिनुभयो । हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् ।।















तपाईको प्रतिक्रिया