Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकम्बोडियाली सरकारबाट भारतीय नागरिकलाई उच्च सम्मान

कम्बोडियाली सरकारबाट भारतीय नागरिकलाई उच्च सम्मान


एजेन्सी । कम्बोडिया सरकारले कृषी विकासका लागि अन्तराष्ट्रिय कोष (आइएफडी) का निर्देशक भारतीय नागरिक कौशिक बरुवालाई राष्ट्रिय सम्मान प्रदान गरेको छ। संयुक्त राष्ट्रसंघको आइएफडी कार्यक्रमको निर्देशकका रुपमा कम्बोडियामा कार्यरत कौशिक बरुवालाई कम्बोडियाको शाहमेत्रेइ राजकीय आदेश अन्तर्गत राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।

संयुक्त राष्ट्रसंघले विकाशोन्मुख देशका ग्रामीण क्षेत्रहरुमा गरिबी तथा भोकमरी निवारण र कृषी क्षेत्रमा प्रोत्साहनका लागि आइएफएडी कार्यक्रम सञ्चालन गर्दै आएको छ। कम्बोडियाका ग्रामीण क्षेत्रमा गरिबी निवारण, ग्रामिण विकास तथा कृषी विकासमा गरेको योगदानलाई सम्मान गर्दै भारतीय नागरिक बरुवालाई राष्ट्रिय सम्मान दिएको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6