Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsहेलिकप्टरबाट हेलम्बु पुगेर अभिनेता राजेश हमालले बाढे बाढी प्रभावितलाई राहत

हेलिकप्टरबाट हेलम्बु पुगेर अभिनेता राजेश हमालले बाढे बाढी प्रभावितलाई राहत


काठमाडौं । अभिनेता राजेश हमालले बाढीबाट प्रभावित सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरीमा पुगेर राहत सामाग्री वितरण गर्नुभएको छ । सिम्रीक एअरको हेलिकप्टरबाट हेलम्बु पुग्नुभएका अभिनेता हमालले स्थानीयलाई खानेकुरा, सत्ताकपडाका साथै बिजुली चार्जर उपकरण वितरण गर्नुभएको हो ।

यस अघि पनि श्वेता खड्का, आँचल शर्मा, मिलन चाम्स, पुजा शर्मा लगायतले सिन्धुपाल्चोकको मेलम्चीसहित हेलम्बुका बाढी प्रभावितहरुलाई राहत वितरण गरेका थिए । कलाकारहरुद्धारा संचालित सिन्धु कोषमा झन्डै ५० लाख रकम संकलन भएको जानकारी दिइएको छ । कलाकारहरुले सहयोग कोषको स्थापना गरी बाढी पहिरो लगायतका विपद्धमा परेकाहरुलाई सहयोग गर्दे आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6