Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरुसमा विमान दुर्घटना, २८ जनाको मृत्यु

रुसमा विमान दुर्घटना, २८ जनाको मृत्यु


काठमाडौं । रुसमा भएको विमान दुर्घटनामा परेर २८ जनाको मृत्यु भएको छ। विमान दुर्घटनामा परेर ६ जना चालक दलका सदस्यसहित २२ यात्रु को ज्यान गएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले रुसको पेट्रोपाभलोस्क–कामचास्कीबाट पालनाका लागि उडेको विमान मंगलबार दुर्घटना भएको बताएका छन् । उक्त विमान स्थानीय समय अनुसार मंगलबार अपराह्न ३ः०० बजेपछि सम्पर्कविहीन भएको रुसी अधिकारीहरुले जानकारी दिएका छन्।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6