Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकामा अहिलेसम्मकै उच्च तापक्रम मापन, जनजीवन प्रभावित

अमेरिकामा अहिलेसम्मकै उच्च तापक्रम मापन, जनजीवन प्रभावित


एजेन्सी, अमेरिकामा उच्च गर्मीका कारण जनजिवन प्रभावित भएको छ । शुक्रबार मापन भएको डेथ भ्यालीको तापक्रम सन् २०२० को अगस्ट बराबरको छ । जसलाई पृथ्वीमा मापन भएको सबैभन्दा उच्च तापक्रम मानिन्छ ।

सन् १९१३ मा अधिकतम तापक्रम ५६.७ डिग्रीसेल्सियस मापन भएको भएपनि यसमा विज्ञहरुको एक मत छैन । उच्च गर्मीसँगै अमेरिकाका विभिन्न क्षेत्रमा डढेलो लागेको छ । अग्निनियन्त्रकहरुले आगो निभाउने प्रयास गरिरहेका छन् । क्यालिफोर्नियासँग सीमा जोडिएको नेभाडामा तापक्रम उच्च मापन गरिएको छ । यहाँ ढडेलोको समस्या पनि उच्च बनेको छ ।

लस भेगासको अधिकतम तापक्रम यसअघिको उच्च बिन्दू ४७.२ डिग्री सेल्सियसबाट माथि पुग्ने अनुमान गरिदा ओरिगनमा पनि तापक्रम बढिरहेको छ । अमेरिकाका विभिन्न शहरमा तापक्रम पढ्दो क्रममा देखिदा जनजीवन प्रभावित भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6