Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsतेस्रो पतिसँग पनि सम्बन्ध विच्छेद गर्दै यी बंगाली अभिनेत्री

तेस्रो पतिसँग पनि सम्बन्ध विच्छेद गर्दै यी बंगाली अभिनेत्री


काठमाडौं । बंगाली अभिनेत्री श्रावन्ती चटर्जीले तेस्रो पटक सम्बन्धविच्छेद गर्ने भएकी छिन् । यस अघि आफ्ना दुई पतिसँग सम्बन्ध विच्छेद गरिसकेकी चटर्जीले अदालतमा आफ्नो तेश्रो पति रोशन सिंहमाथि डिर्भोर्स पेपर बुझाएकी हुन् ।

३४ वर्षीय श्रावन्तीले १९९७ मा बंगाली फिल्म माया र बन्धनमा डेब्यू गरेकी थिइन् । पछिल्लो समय उनले लकडाउन फिल्ममा पनि भूमिका निभाइन । पहिलो विवाह २००३ मा चलचित्र निर्माता राजीव कुमार विश्वाससँग गरेकी उनले २०१६ मा राजीवसँगको सम्बन्ध तोडिन् । लगत्तै सन् २०१६ मै उनले मोडल कृष्ण व्रजसँग विवाह गरिन् । यो विवाह १ वर्षसम्म पनि टिकेन । उनले २०१७ मै उनीसँगको सम्बन्ध तोडिन् ।

२०१९ मा उनले रोशन सिंहसँग विवाह गरेकी थिइन् । रोशनसँगको सम्बन्ध पनि उनले अदालती प्रक्रिया मार्फत तोड्दैछिन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6